८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

२३ असार, काठमाडौं । नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १०:३३