मन्त्री शर्माको आर्थिक अपराध छानविन गर्न ११ सदस्यीय छानविन समिति, एमालेबाट ४ सदस्य
२२ असार, काठमाडाैँ । अार्थिक अपराधको अारोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय छावनिन समिति बन्ने सहमति भएको छ । दलहरूकोच हुने भएको छ ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर राजस्वको दर हेरफेर गराएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
सहमति अनुसार ११ सदस्यी मितिमा एमालेबाट ४ जना, कांग्रेस र माओवादीबाट २/२ र गरी ४ जना र कीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना सदस्य रहनेछन । अब बस्ने संसदको बैठको यसको घोगणा हुनेछ ।
प्रकाशित मिति : २२ असार २०७९, बुधबार १५:४९












