१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

चन्द्रागिरी केवलकारकाे लापरवाही, राष्ट्रियसभा अध्यक्षसहित सय बढी मानिस ३० मिनेट केबुलकारमै रोकिए


२२ असार, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना चन्द्रागिरी केवलकार चढेकाे समयमा डिब्बा ३० मिनेट हाेल्ड भएकाे छ । १बजेर ४० मिनेटमा राेकिएकाे केबलकार २ बजेर १० मिनेटमा हुकले तानेर तलाइएको थियो । केबलकार राेकिनुकाे कारणबारे व्यवस्थापनले केही बाेलेकाे छैन ।

केबलकारको टावरको सेन्सरमा समस्या आएको छ । हुकले तानेर सबैलाइ केबुलकारबाट उतारिएको छ । केबुलकार लामो समय रोकिदाँ अात्तिकाए केहीमा स्वास्थ्य समस्या देखिएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १४:२४