एमालेका १३ विभागका सचिव मनोनयन, कुन विभागमा काे ?
१९ असार, काठमाडौं । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरेको छ । आइतबार बसेको सचिवालयको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यि हुन् मनोनयन भएका सचिवहरूः
प्रचार तथा प्रकाश विभाग- गगन विष्ट
वित्त तथा आर्थिक विभाग- डा. भीष्म अधिकारी
संगठन विभाग- सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण विभाग- मोहिनी खनाल
श्रम तथा रोजगार विभाग- जनक चौधरी
संघीय मामिला विभाग- शिव गुरुङ
संसदीय विभाग- डा.सुर्य पाठक
सामाजिक सेवा विभाग- नेत्र तिम्सिना
संस्कृति विभाग- राजेश थापा
कानून विभाग- डिल्लीराम मैनाली
स्थानीय तह विभाग- हर्क राई
परराष्ट्र विभाग- डा. अन्जान शाक्य
ऊर्जा तथा जलस्रोत विभाग- पुष्प ज्योति ढुंगाना
प्रकाशित मिति : १९ असार २०७९, आईतवार १८:१२












