४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

आगामी चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारबाट

१८ असार, काठमाडाैँ । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार ०९:१९