१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

विमस्टेक बैठकको प्राथमिकता गरिबी निवारण र विकास

१२ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा गरिबी निवारणका विषयमा गहन छलफल हुने बताएका छन ।

मंगलबार संसद बैठकलार्इ सम्बाेधन गर्दै प्रधानमन्त्रीले गरिबी निवारण र विकास प्राथमिकतामा राखिएको बताए । सम्मेलनमा छलफल हुने विषय मध्येको गरिबी निवारणकाे मुद्दाको नेतृत्व नेपालले गर्दै अाएको छ । विमस्टेक सम्मेलन यही भदाैको १४ र १५ गते काठमाडाैँमा हुँदैछ ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १५:१०