नुवाकोटको बेलकोटगढीमा पनि बेचियो एमालेको भोट, पार्टीको भोट २३, उम्मेदवारले पाए १ र २ भोट
१७ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको नगरकार्यपालिकाको चुनावमा एमालेका प्रतिनिधिहरूको मत नेपाली कांग्रेसलाई बेचिएको पाइएको छ । सूर्य चिन्हबाट निर्वाचित भएका प्रतिनिधले रूख चिन्हका उम्मेदवारलाई मत दिएर आफ्नो इमान्दारिता बेचेका छन । यद्यपी बेलकोटगढीमा स्वयं एमालेका मतदाताको निर्णयमा मत बिकेको भने होइन । स्रोतका अनुसार नेकपा एमालेको नुवाकोट जिल्ला कमिटीका सचिव सुदर्शन नेपाल र … Continue reading नुवाकोटको बेलकोटगढीमा पनि बेचियो एमालेको भोट, पार्टीको भोट २३, उम्मेदवारले पाए १ र २ भोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed