५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

यी चार कम्पनी जसले अनिवार्य रुपमा आइपीओ निष्काशन गर्नुपर्ने

१५ जेठ, काठमाडाैँ । बजेटले प्राकृतिक स्रोतको उपयोग गर्ने लगायतका ४ प्रकारका कम्पनीहरुले अनिवार्य रुपमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ।

बजेटले एक अर्ब रुपैयाँ वा सो भन्दा बढी पूँजी भएका कम्पनी, ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरुको उपयोग गर्ने कम्पनी र सरकारको अनुदान सहुलियत वा कर छुट प्राप्त गर्ने कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निश्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरेको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १९:१६