५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा १० प्रतिशत आरक्षण पाउने

१५ जेठ, काठमाडाैँ । सरकारले बैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था मिलाएको छ ।आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । त्यस्तै गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्न कानुनी व्यवस्था मिलाउने पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:२८