९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

विधुत प्राधिकरणको प्राथमिक सेयर निष्कासन गरेर बिक्री गरिने

१५ जेठ, काठमाडाैँ । विधुत प्राधिकरणको सेयर जारी गरिने भएको छ । आगामी आर्थिक वर्षको आय व्यव विवरण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब विधुत प्राधिकरणको प्राथमिक सेयर निष्कासन गरिने जानकारी दिए । उनले त्यसबाट संकलन हुने रकम जलाशयुक्त अन्य आयोजना बनाउन लगानी गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १७:५६