९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

कृषि विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ  ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै कृषि विकास मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।कृषि क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमअघि सार्दै उक्त बजेट विनियोजन गरिएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १६:४०