१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

विमानको खोजीमा सहयोग गर्न स्थानीयसँग सरकारको अपिल


१५ जेठ, काठमाडाैँ । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ । त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १३:१४