एमाले जिताउन नसकेको भन्दै पञ्चकन्या अध्यक्ष खनालले दिए राजिनामा, बद्री मैनालीमाथि नैतिक दबाब
४ जेठ, काठमाडौँ । नेकपा एमाले नुवाकोटका नेता रामनाथ खनालले स्थानीय तहको निर्वाचनमा पार्टी जिताउन नसकेको भन्दै राजिनामा दिएका छन । एमाले पञ्चकन्या गाउँपालिका कमिटीमा अध्यक्ष समेत रहेका खनालले जिल्ला अध्यक्ष बद्री मैनालीलाई आफ्नो राजिनामा बुझाएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा वडा नम्बर २ मा जितेको एमाले यसपटक पञ्चकन्या गाउँपालिकामा शून्य बन्न पुगेको … Continue reading एमाले जिताउन नसकेको भन्दै पञ्चकन्या अध्यक्ष खनालले दिए राजिनामा, बद्री मैनालीमाथि नैतिक दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed