बद्री मैनालीलाई एमालेको भन्दा हाइड्रोको माया, दुप्चेश्वरमा एमालेका कसैले उम्मेदवारी नदिने

१२ वैशाख, नुवाकोट । नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले तादी खोलामा निर्माण गर्न खोजेको हिरारत्न हाइड्रोपवर जोगाउने नाममा दुप्चेश्वर गाउँपालिकाको टिकट वितरणमा लापरवाही गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले बिद्रोहको चेतावनी दिएका छन । गाउँपालिका कमिटीबाट सर्वसम्मत रूपमा राजकुमार पण्डितको नाम सिफारिस गरेको भए पनि अध्यक्ष मैनालीले सुरज शेर्पाको नाममा टिकट तयारगरेपछि दुप्चेश्वरको एमालेमा खैलाबैला … Continue reading बद्री मैनालीलाई एमालेको भन्दा हाइड्रोको माया, दुप्चेश्वरमा एमालेका कसैले उम्मेदवारी नदिने