२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भारतमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते


२ भदौ, काठमाडौं । भारतमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते भएका छन् । प्रहरीका अनुसार सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरेका थिए । चालकले तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।

बसमा भएका ४६ जना मध्य  ४० जना घाइते भएका हुन् ।  घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार १९:५१