१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेबाट धरानको मेयरमा मञ्जु भण्डारी, अन्य उपमहानगरमा को-को भए उम्मेदवार ?

१० वैशाख, काठमाडाैँ । नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । शनिबार राति बसेको एमालेको सचिवालय बैठकले महानगर र उपमहानगरपालिका उम्मेदवारको टुंगो लगाएको हो । एमालेले धरानको मेयरमा हालकी उपमेयर मञ्जु भण्डारीलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तो छ उम्मेदवारको बिबरण ।

उपमहानगरपालिका

तुलसीपुर

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

धनगढी

मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया

मेयर- बिनोद शाह

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार २२:१०