१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेबाट पोखराको मेयरमा दीपक पाैडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार

१० वैशाख, काठमाडाैँ । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको शनिबार राति सकिएको सचिवालयको बैठकले मेयरमा पाैडेल र उपमेयरमा गुरूङलाइ उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार २१:३०