१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेकपा एमालेबाट काठमाडाैँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

१० वैशाख, काठमाडाैँ । नेकपा एमालेबाट काठमाडाैँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार भएका छन ।शनिबार राति सकिएको नेकपा एमालेको सचिवालय बैठकले स्थापित मेयर र डंगोल उपमेयरको उम्मेदवार हुने निर्णय गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार २१:१५