भारतीयको रात्रीभोज खान दूतावासमै पुगे देउवा, प्रचण्ड र माधव नेपाल

२९ चैत, काठमाडाैँ । सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् । मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित भारतीय दूतावासमै पुगेर राजदूत बिनयमोहन क्वात्राको बिदाइ रात्रीभोजमा … Continue reading भारतीयको रात्रीभोज खान दूतावासमै पुगे देउवा, प्रचण्ड र माधव नेपाल