२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बझाङमा एमालेको पक्षमा उर्लियो मानवसागर (फोटोफिचर)


२८ चैत, काठमाडाैँ । नेकपा एमाले बझाङले सोमबार चैनपुरमा मानवसागर उर्लीएको छ । अध्यक्ष केपी ओलीले सम्बाेधन गरेको सभाभा एक हजार भन्दा बढी त विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन ।

सभामा तीस हजार भन्दा बढी सहभागी भएको नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता ऐन महरले जानकारी दिए । सभामा ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत सहभागी भएका थिए ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १७:२६

https://srdb.com.np/