ओलीले करिष्मालाई एमालेमा स्वागत गर्दा उषाकिरणलाई तनाव, ओकलिन असन्तुष्टि

८ चैत, काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धनर नेकपा एमाले प्रवेश गर्दा एमालेकै महिला केन्द्रीय सदस्यलाई तनाव भएको देखिएको छ । नुवाकोट भूगोल भएकी एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले करिष्मा जस्ता मान्छेलाई एमालेमा स्वागत गरिनु गलत भएको बताएकी छिन । उनले हिजोको दिनमा भएका यस्तै प्रकारका स्वागत पनि गलत भएको बताएकी छिन । तिमल्सिनाले राजनीतिक मान्छेहरूलाई … Continue reading ओलीले करिष्मालाई एमालेमा स्वागत गर्दा उषाकिरणलाई तनाव, ओकलिन असन्तुष्टि