२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

प्रचण्डका निकट मानिने प्रेमबहादुर सिंह भोलि एमाले प्रवेश गर्ने


७ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकट मानिने समाजवादी जनता पार्टीका अध्यक्ष समेत रहेका पूर्वमन्त्री प्रेमबहादुर सिंह एमाले प्रवेश गर्ने भएका छन । सिंह मंगलबार नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली पुगेर एमाले प्रवेश गर्ने र समाजवादी जनता पार्टी नै समायोजनको घोषणा गर्ने एमालेले जनाएको छ । सिंहको पार्टीको कर्णालीमा प्रभाव रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार २०:३७