१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

असईको हत्या अभियोग लागेका  प्रदेश २ का राज्यमन्त्री शर्मा अदालतमा

२८ साउन, महोत्तरी । सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का राज्यमन्त्री अदालतमा उपस्थित भएका छन् । फरार राज्यमन्त्री अभिराम शर्मा  सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् । उनी असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १२:१६