२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सिन्धुपाल्चोकका माओवादी नेता विदुर गिरी एमालेमा, नेता तामङले गरे स्वागत

६ चैत, सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेता विदुर गिरी नेकपा एमालेमा प्रवेश गरेका छन । गिरी माओवादी परित्या गरेर एमाले प्रवेश गरेका हुन । उनी माओवादीका प्रभावशाली युवा नेता हुन । जिल्लाको सागाचोकमा उनको प्रवेशको असर बढीदेखिने एमाले नेताहरूले बताएका छन । गिरीलाइ नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तमाङले टीका र खादा लगाएर एमालेमा स्वागत गरे । गिरीले सागाचोकमा भएको आर्थिक सामाजिक र राजनितिक अराजकता र सिन्डिकेट बिरुद्ध आवाज उठाउँदै आएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १०:१६