२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमाले धादिङ काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा सञ्जिव पाण्डे

१ चैत्र, काठमाडाैँ । नेकपा एमाले धादिङ काठमाडौँ सम्पर्क मञ्चको ११औं सम्मेलनबाट अध्यक्षमा सञ्जिव पाण्डे चयन भएका छन । मञ्चको उपाध्यक्षमा अर्जुन तिमल्सिना र सीता कँडेल सचिवमा कमल थापामगर, उपसचिवमा होम प्रसाद जमकटेल (केदार) र संगिता कार्की  र कोषाध्यक्षमा शिव सेढाई चयन भएको नेकपा एमाले धादिङ जिल्ला कमिटीका सचिवालय सदस्य नेत्रप्रसाद नेपालले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०७:१५