१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल प्रहरीका १८ एसपीको सरूवा (को कहाँ ? सूचीसहित)

९ फागुन, काठमाडाैँ । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले १८ एसपीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार रूपन्देही, गोरखा, बागलुङ, गुल्मी, सिन्धुली, धनकुटा र डोटीमा प्रहरी प्रमुख नै फेरिएका छन् ।

सरूवा हुनेहरूमा कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवाली, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल रहेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १४:१६