२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार


३ फागुन, दाङ । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा मंगलबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन् ।

रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई मंगलबार बिहान साढे ६ ठक्कर दिएको थियो । टिपर चालक फरार रहरकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ११:५९