२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

एमसीसी र चाेलेन्द्र बाेकेर एमाले चुनावमा जानू हुँदैन: नेता भुसाल


२ फागुन, काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमसीसी र चाेलेन्द्र बाेकेर एमाले चुनावमा जान नहुने बताएका छन । संसदीय दलकाे बैठक चलिरहेका बेला मास्क लिन गाडीमा जानेक्रममा नेता भुसालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, `हामीले चालेन्द्र र एससीसी दुबै बाेकेर चुनावमा जानू भनेकाे पार्टीलाई धनेका दिनु हाे ।´

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १४:०८