२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा हुने

१ फागुन, काठमाडौँ । एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ । काठमाडौँमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।महाधिवेशन पोखरामा गर्ने उनले बताए ।

प्रकाशित मिति : February 13, 2022 at 4:21 pm