१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलार्इ  पितृ शोक

२३ साउन, काठमाडाैँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलार्इ  पितृ शोक परेको छ । मिश्रको पिता मनुजबाबु मिश्रको गएराति ह्दयघातका कारण ८३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

वरिष्ठ चित्रकार, लेखक मनुजबाबुको निधन भएको भन्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले ट्वीटरमा श्रद्धाञ्जली व्यक्त गरेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार ०९:५१