२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

१९ वर्षमुनीको नेपाली क्रिकेट टोलीलाई एकदिवसीय सिरिज खेल्न भारतको निम्तो

२२ साउन, काठमाडौँ । १९ वर्षमुनीको नेपाली क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले एकदिवसीय सिरिजका लागि आमन्त्रण गरेको छ ।

१९ वर्षमुनीको टोलीका संयोजक विनोद दासका अनुसार बीसीसीआईबाट प्रतियोगिताका लागि निमन्त्रण आए पनि के गर्ने भन्ने छलफलमै रहेको बताएका छन ।

सेप्टेम्बर ९ देखि २० सम्म हुने कोलकातामा हुने तय भएको प्रतियोगितामा भारत र अफगानिस्तानको १९ वर्षमुनीको टोलीसँगै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को टोली पनि सहभागी रहनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार १५:३८