१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

११ वर्षिय निशान खड्काको हत्या गर्ने अजय तामाङ र गोपाल तामाङ यसरी मारिए (फोटोफिचर)

२१ साउन, काठमाडाैँ ।  सिन्धुपाल्चोक घर भइ काठमाडाैँको काँडाघारी बस्ने ११ वर्षिय निशान खड्काको अपहरण गरी हत्या गर्ने अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका छन ।

प्रहरीसँगको दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको हो। उनीहरुले आइतबार नै निशानकाे अपहरण पछि हत्या गरेका थिए । अपहरणकारीले बालककी आमालाई २ पटक फिरौती माग्दै फोन गरेका थिए। अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १५:३९