८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

पार्टी महासचिवमा दाबी स्वभाविक : नेता पुन

११ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् ।यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए ।

प्रकाशित मिति : January 25, 2022 at 7:36 am