३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा लिलाधर भट्ट

१० माघ, कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन । सोमबार बसेको नेकपा एमाले प्रदेश सांसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो । भट्ट बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रकाशित मिति : January 24, 2022 at 8:01 pm