१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सशस्त्र प्रहरीका उत्कृष्ट पाँच अधिकृत पुरस्कृत

९ माघ, काठमाडौँ । २१ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा कार्यसम्पादनमा उत्कृष्ट पाँच अधिकृत पुरस्कृत भएका छन। हरेक वर्ष स्थापनाको दिवसको अवसर पारेर सशस्त्र प्रहरीले उत्कृष्ट कर्मचारी पुरस्कृत गर्दै आएको छ ।

आइतबार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आयोजित स्थापना दिवसको कार्यक्रममा डिएसपी सुमनजंग थापा, डिएसपी सुमन बोगटी, सप्रनि शैलेन्द्र थापा, सप्रनि सुवर्ण पोखरेल, सप्रनि गान्धरकुमार चौलागाईं रहेका छन ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १०:११