१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पहिरोले तीन घर पुरिए,घरभित्र मानिस रहेको अनुमान

२० साउन,जाजरकोट । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ०९:५२