१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

म माथि नियतवश खुँडा चलाइयोः प्रधानन्यायाधीशमा अस्वीकृत जोशी (विज्ञप्तिसहित)

१९ साउन, काठमाडौँ । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफू माथि नियतवश खुँडा चलाइएको अरोप लगाएका छन ।

शनिबार विज्ञप्ति जारी गर्दै जोशीले भनेका छन ‘पुनरावेदन अदालतमा २२ बर्ष र सर्वाेच्चमा चार बर्ष काम गर्दा कहिल्यै प्रमाणपत्रमा प्रश्न नउठेकोको तर, अहिले नियतवस आफूमाथि खुँडा चलाइयो । सम्मानीत सुनुवाई समितिले समेत उचित अनुसन्धान विना निर्णय गर्नु आश्चर्यजनक रहेको छ ।’

जोशीले जारी गरेको विज्ञप्ति पढ्नुहोस

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार २१:३२