१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सामाखुसीमा इनार भित्र तीन जना मजदुरकाे मृत्यु

१८ साउन,काठमाडाै । काठमाडाैकाे  सामाखुसीमा इनार सफा गर्ने क्रममा तीनजनाकाे  मृत्यु भएको छ । इनार सफा गर्न छिरेको केही समयमै मदजुरहरूको मृत्यु भएको हो । घटनास्थलमा पुगी प्रहरीले मज्दुरहरूकाे उद्दार गरेपनि उनीहरुको इनारभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले बताए ।ईनार भित्र अक्सीजनको कमी भएका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् । मृतकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १५:५६