१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

काठमाडाैँको नयाँ बसपार्कमा ३३ वर्षीय महिला ९ जनाको समूहबाट बलात्कृत

१४ पुस, काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा एक ३३ वर्षीया महिला ९ जनाको समूहबाट बलात्कृत भएकी छिन ।  प्रहरीले बलात्कारमा संलग्न ९ मध्ये ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बलात्कृत महिलाको जानकारीको आधारमा ८ जना युवाहरू पक्राउ परेको र अर्को एक जनाको पनि खोजी भैरहेको जानकारी दिए ।

सांकेतिक तस्विर

सिसीटिभी क्यामराको साहयताले दोषीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँमा एक्लै बस्दै आएकी उनी सामूहिक बलात्कारको शिकार भएकी हुन ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार ११:२६