२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

निवासमै झुण्डिएको अवस्थामा फेला परे नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव

९ पुस, वुटवल । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा फेला परेका छन ।यादवको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले जानकारी दिएका छन ।

कुँवरले भने, ‘तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो । यसबारेमा विस्तृत जानकारी मातहतबाट मागेका छौँ।’

प्रकाशित मिति : 13:43