२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ

२७ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ ।

मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।

नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १७:०३