२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा एमालेकाे आर्थिक तथा लेखा विभाग प्रमुखमा विष्णु रिमाल

२६ मंसिर, काठमाडौँ । नेकपा एमालेकाे आर्थिक तथा लेखा विभाग प्रमुखमा विष्णु रिमाल चयन भएका छन । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले उपमहासचिव रिमाललाई विभागकाे प्रमुखकाे जिम्मेवारी दिएकाे हाे ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार १८:०६