२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

नेपालमा न्युन चापीय प्रणालीकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?

१३ मंसिर, लण्डन । नेपालमा न्युन चापीय प्रणालीकाे आंशिक प्रभाव परेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाे हाे ।

साेमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आँशिक बदली रहनेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ११:०८