२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नेकपा एमालेका नेता भीम आचार्य अस्पताल भर्ना

१२ मंसिर, काठमाडाैँ । काेराेना संक्रमित नेकपा एमालेका नेता भीम आचार्यलाई अस्पताल भर्ना गरिएको छ । एमालेको १० औं महाधिवेशनस्थलमा रहेका नेता आचार्यलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो ।

केही दिनअघि काेराेना पुष्टी भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसिरहेका थिए । उनकाे स्वास्थ्य अवस्था बिग्रिएपछि भरतपुर अस्पतालमा भर्ना गरिएका हो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १५:२२