२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाधिए मुकुन्द घिमिरे

११ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । शनिबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १९:४७