१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सूर्योदय लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस सेयर कति ?

२५ कात्तिक, काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीहरुलाई लाभांश  वितरण गर्ने घोषणा गरेको छ ।

आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजारको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णग गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि लघुवित्तको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १६:१२