१८ जेष्ठ २०८३, सोमबार | Tue Jun 2 2026

जनताको ढाड सेक्दै परमादेशी सरकार, ग्यासमा ७५ रूपैयाँ बृद्धि, पेट्रोलको मूल्यमा नयाँ कीर्तिमान

२४ कात्तिक, काठमाडाैँ । नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

प्रकाशित मिति : November 10, 2021 at 8:56 pm