२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सञ्चारमन्त्री कार्कीले आमा अम्बिका देवीको हातबाट टीका ग्रहण

२९ असोज , काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेवी कार्कीको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेका छन् ।

पुल्चोकस्थित मन्त्रीनिवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा आमा अम्बिका देवीको हातबाट सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : October 15, 2021 at 2:14 pm