२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

महिला लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२४ असाेज, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्तकाे शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुजीको ४५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद गरि ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : October 10, 2021 at 12:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/