१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

प्रि-ओपन सेसनमा एक अंकले घट्यो नेप्से

१९ असोज, काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ । मंगलबार ६ दशमलव ६७ अंक घटेर दुई हजार ५७० दशमलव ८१ विन्दुमा बन्द भएको नेप्से यस सेसनमा एक दशमलव ०२ अंकले घटेर दुई हजार ५६९ दशमलव ७९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २६ अंकले घटेको छ।

मंगलबार प्रि-ओपन सेसनमा पाँचवटा कम्पनीको सेयर कारोबार भएको छ। मंगलबार कुनै पनि कम्पनीको सेयरमूल्य बढेको छैन । तर, तीन कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन

प्रकाशित मिति : 11:50